विपी कोइराला स्मृति कपः भारतको लाइफ केयर र बंगलादेशको साईक्यू विजयी
भैरहवा, कार्तिक ४ रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साईक्यू क्रिकेट एकेडेमी..

