काँग्रेस सिद्धार्थनगर सभापतिमा सञ्जीव शर्मा रेग्मीको प्यानलसहित उम्मेदवारी घोषणा
भैरहवा असोज ६ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बुधबार -भोली) हुने सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको अधिवेशनमा नगर सभापति पदमा उम्मेदवारी दिने युवा नेता संजीव शर्मा..

