नेपाल–चीन सीमा सुरक्षा बैठक ः विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल
साउन १७ नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवद्र्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन..

