प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–चीनबीचको सम्बन्धलाई मजबुत बनाएको छ ः सभामुख घिमिरे
माघ ११ सभामुख देवराज घिमिरेले सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताएका छन्।..

