नेपाल र चीनले गरे ‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ

२०८१ माघ ५, शनिबार
पढ्ने समय : < 1 मिनेट

माघ ५

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ। भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रुपमा गरे। सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा ¥याली आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय