पोखरा विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने चीनको प्रतिवद्धता

२०८१ पुष २९, सोमबार
पढ्ने समय : < 1 मिनेट

पुस २९
चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवापनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् ।
‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय