भारतीय सेना दिवसमा पहिलोपटक नेपाली सैनिक व्याण्डको प्रस्तुति

२०८१ माघ ३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

माघ ३
नेपाली सेनाको ब्याण्डले पहिलोपटक भारतीय सेना दिवसमा प्रस्तुति दिएको छ।
भारतको पुणेमामा बुधबार आयोजित ७७ औं सैनिक दिवसको परेडमा नेपाली सैनिक व्याण्डले सहभागी भइ प्रस्तुति दिएको हो।
३३ सदस्यीय नेपाली सैनिक व्याण्डमा ३ जना महिला सहभागी थिए। यसलाई नेपाल र भारतीय सेनाबीचको लामो सम्बन्धमा कोशेढुंगा भनिएको छ।यसबाट दुई देशबीचको बढ्दो सैन्य र कूटनीतिक सम्बन्ध झल्कने भारतीय पक्षको बुझाइ छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय