भारतीय कम्पनी एनएचपिसीले बुझायो पश्चिम सेती र सेती नदी–६ को डिपिआर मस्यौदा
असार ६ भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ। एनएचपिसीले आज..

