काम गर्न नसक्दा चिनियाँ निर्माण कम्पनी सिआइसिओ र नेपाली साझेदार कान्छाराम कन्सट्रक्सन कालोसूचीमा
असार १४ चिनियाँ निर्माण कम्पनी चोङ्क्विङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशन (सिआइसिओ) लाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ। कोशी प्रदेशको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले चिनियाँ कम्पनी..

