नेपाल–चीन परराष्ट्रसचिवस्तरीय बैठक विकास सहायता वृद्धि गर्ने चिनियाँ वचन
असार १२ चीनले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा विकास सहायता वृद्धि गर्ने वचन दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको..

