३७ मेगावाटको त्रिशुली जलविद्युत आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनी सुईफा ३ वर्षका लागि कालोसूचीमा
असार २४ ३७ मेगावाटको त्रिशुली जलविद्युत् आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी सुईफा एएनएचई गु्रप कम्पनी लिमिटेड कालोसूचीमा परेको छ । कम्पनीलाई ३ वर्षको लागि..

