इरानबाट दुई नेपालीको सुरक्षित उद्धार भारतको ’नेबरहुड फस्र्ट’ नीतिमा नेपाली हितको सम्मान
असार ११ भारतले ’नेबरहुड फस्र्ट’ नीति अनुरूप दुई नेपाली नागरिकको इरानबाट सुरक्षित उद्धार गरेको छ। ’अपरेसन सिन्धु’ अन्तर्गत भारतले आफ्ना नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार..

