पहलगाममा नेपाली युवाको आतंकवादी हमला मा मृत्यु पछी गोलबजारमा पाकिस्तान प्रति आक्रोश, ’मित्रता पार्क’ योजना समेत विवादमा
बैशाख १९ भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा आक्रोशको भएको छ। पाकिस्तानप्रति विरोधको स्वर उचाल्दै धर्मराज हिन्दु..

