जाजरकोट भूकम्प पीडितलाई सहायता दिने भारत उत्तर प्रदेश का मुख्यमन्त्री योगीको घोषणा
कार्तिक १९ भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका भूकम्प पीडितलाई सम्भव भएसम्म सबै खाले सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । जाजरकोट भूकम्पका कारण..

