सांसद अग्रवालको माग– भैरहवामा निर्माणाधीन आईसीपीसम्म रेल–वे कनेक्टिभिटी विस्तार गरौं
भैरहवा जेठ ७ प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन आईसीपी -एकीकृत चेक पोस्ट) सम्म रेल–वे कनेक्टिभिटी विस्तारमा पहल गर्न सरकारसँग माग..

