मार्चबाट पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

२०८१ फाल्गुन ४, आईतवार
पढ्ने समय : < 1 मिनेट

फागुन ४

हिमालय एयरलाइन्सले नेपालको पर्यटकीय सहर पोखरा र चीनको तिब्बती सहर ल्हासालाई उडानमार्फत जोड्ने भएको छ।
कम्पनीले अर्को अंग्रेजी महिनादेखि पोखरा–ल्हासा उडान गर्नलागेको हो।
कम्पनीका अनुसार प्रत्येक हप्ता पोखरा–ल्हासा सिधा उडान हुनेछ।आगामी मार्चदेखि उक्त उडान सुरु गर्नलागेको कम्पनीले हाल काठमाडौंबाट ल्हासाको उडान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय