चिनियाँ ठेकेदारको लापरवाही ः नारायणगढ–बुटवल सडक अलपत्र, ठेक्का रद्ध गर्ने मन्त्री राईनको चेतावनी
साउन १२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईनले नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको छ । बुधबार प्रतिनधि सभा अन्तर्गतको विकास..

