नेपालीमा भारतीय विदेशमन्त्रीको ट्विट, भने – देउवाको भ्रमणले छिमेक सम्बन्ध अझ बलियो
चैत १९ भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकर ले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवासँग भेट गरेपछि भारतीय..

