भारतका सुधिर सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि
चैत २७ अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँचदिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका–१३ स्थित..

