नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु ः प्रचण्ड
वैशाख १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी..

