भारतीय राजदूतले भेटे पहलगाममा मारिएका सुदीप न्यौपानेको परिवार
बैशाख २८ भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। नेपालस्थित भारतीय दूतावासका अनुसार आइतबार उनले न्यौपानेको..

