चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी ः दुई उच्चस्तरीय कार्यक्रममा प्रमुख अतिथि, मन्त्रीसहित १४ सदस्यीय टोली
जेठ १० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार राति चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछिन्। उनी एयर चाइनाको उडान सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै चीनको राजधानी..

