भारतको विश्वविद्यालयमा पर्वतका रेग्मीलाई स्वर्णपदक
पुुस ३ भारतको राजधानी नयाँ दिल्लीस्थित लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट स्नातक तहमा सर्वाधिक अंक ल्याएका पर्वतका रामचन्द्र रेग्मीलाई भारतीय राष्ट्रपति दौपदी मुर्मीले स्वर्णपदक प्रदान..

