केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन अन्तिम चरणमा, ७२ किमि दूरीको लागत २ खर्ब ७१ अर्ब ३६ करोड
पुस ८ काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट, रसुवा र काठमाडौं खण्डमा प्रारिम्भक सर्भे अन्तिम चरणमा पुगेको छ । यसै साताभित्र फिल्ड र ड्रोन सर्भेको काम सकिनेछ । त्यसपछि दोस्रो..

