जगर्शका सदस्य स्वर्गीय अग्रवालको सम्झनामा ओशो जेतवन लुम्बिनीमा वृक्षारोपण
भैरहवा असार २१ जगर्श ग्रुप, भैरहवाले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ । जगर्शका सदस्य स्वर्गीय प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण..

