नेकपा माओबादी केन्द्रका नेता फैज अहमद खाँनले प्रदेशसभा तर्फ रुपन्देही क्षेत्र ३ (क) बाट दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका उनका छोरा ईमदाद हुसेनले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

२०७९ आश्विन २६, बुधबार
पढ्ने समय : < 1 मिनेट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय