पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाउँदै गर्दा भारतलाई व्यापार विस्तारको मौका, रुसमा खोल्दै सुपरमार्केट चेन
असार १४ हालै सम्पन्न ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ब्रिक्स सदस्य राष्ट्रसँग व्यापारिक सम्बन्ध थप बढाउनेमा जोड दिएका छन्। सन् २००९ मा स्थापना भएको..

