• चीनले फेरि ग¥यो पाकिस्तानको उद्धार

    चीनले फेरि ग¥यो पाकिस्तानको उद्धार

    असार ९, पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार चिनियाँ बैंक र पाकिस्तानको समूहले २.३ अर्ब डलरको ऋण सहजीकरण सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । यसपछि..