चीनसँग तनावका बेला ताइवानबाट सेमिकन्डक्टरको व्यापार बढाउन खोज्दै ईयू
असार ७ चीनसँग तनावपूर्ण सम्बन्धको बीचमा युरोपेली संघ (ईयू)ले ताइवानसँग सेमिकन्डक्टरको व्यापार बढाउन खोजेको छ । चिप्सको लागि भोको ईयूले ताइवानको सेमिकन्डक्टर र माइक्रोचिप उद्योगबाट..

