नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय
साउन ३१, सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको..

