चीनका लागि नेपालका पूर्व राजदूतहरु द्धारा परराष्ट्र नीतिमा संवेदनशील हुन सुझाव
बैशाख २१ चीनका लागि नेपालका पूर्व राजदूतहरुले नयाँ सरकारलाई बदलिँदो भू–राजनीतिक परिस्थितिमा विशेषगरी मुलुकको परराष्ट्र नीति र त्यसको कार्यान्वयनमा संवेदनशील हुन सुझाएका छन् । नेपाल–चीन..

