अमेरिका ले भन्यो – भारतमा धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन भयो
बैशाख १३ भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो..

