चीनका नाका खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नु परेको होइन र ओलीको प्रश्न ः
असार ३२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू २०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको बताएका छन्। राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’छलफलमा..

