नेपाल र चीनबीच सिमा नाका मा पूर्वाधार विकास गर्ने सहमति वाणिज्य मन्त्रालय र तिब्बती अधिकारीबीच ९ घण्टा बैठक
साउन ३ नेपाल र चीनबीच कोरोला, किमाथान्का र ओलाङचुङगोला लगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको छ। नेपाल–तिब्वत व्यापार सहजीकरण समितिको दशौं बैठकमा..

