रूस, चीन र पाकिस्तानसँगको क्षेत्रीय शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागी हुने
भदौ २७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन्। रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी..

