एमसीसी ठेक्का विवाद ः वासिङ्टन पठाइयो २ प्रस्ताव, प्रमुख कार्यकारी काठमाडौंमा
असोज १४, अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ। आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले सोमबार प्रधानमन्त्री..

