निजगढ निर्माण र तीन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन लिन अडानीको चासो, क्यानसँग छलफल
माघ ३ भारतीय अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको अडानी समूहले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन लिन चासो देखाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले निजगढ विमानस्थल..

