बीआरआई’ले नेपाललाई ऋणमा पारेको भन्ने होइन ः चिनियाँ राजदूत

२०८० माघ १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

माघ १४

चिनियाँ राजदूत छन् सोङले केही मिडियामा आएजस्तो ’बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले नेपाललाई ऋणमा पारेको भन्ने हल्ला भएको बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको सहकार्य सम्मेलनमा आइतबार उनले बीआरआईमार्फत् चीनले बढी अनुदान दिएको पनि बताए । उनले नेपालको कुल विदेशी ऋण ४ प्रतिशत रहेको उल्लेख गर्दै मिडियामा आएको हल्लामा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय