कार्तिक २७
चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । सोमबार चीनले सो नाकामार्फत मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान पठाइएको हो ।
चीनले पठाएको सामानको विवरण भने सार्वजनिक भएको छैन ।






