भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश नेपालमा

२०८२ भाद्र १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भदौ १९
भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् ।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान तथा भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय