ई–ड्राईभ लुम्बिनी द्धारा जिल्ला ट्राफिक प्रहरी लाई १० थान ह्विल लक हस्तान्तरण

२०८२ माघ ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा माघ ७
ई–ड्राईभ लुम्बिनी नेपाल प्रा.लि.ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीलाई ह्विल लक प्रदान गरेको छ । प्रा.लि.का अध्यक्ष राजकुुमार गुप्ताले बुधबार रुपन्देही ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीलाई १० थान ह्विल लक हस्तान्तरण गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयको सेवा प्रवाहमा केही भए पनि सहज होस् भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।त्यस्तै प्रहरी निरीक्षक कार्कीले ई–ड्राईभ लुम्बिनी नेपाल प्रा.लि.प्रति आभार व्यक्त गर्दै यसले प्रहरी कार्यलाई सहजता हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय