भैरहवा को गौतम बुद्ध र पोखरा विमानस्थल बनाइरहेका चिनियाँ कम्पनी एडीबीको कालो सुचीमा,
पुस चीनका प्रमुख निर्माण कम्पनी हरू लाई अखण्डता नियम उल्लङ्घन गरेकोमा एसियाली विकास बैङ्क (एडीबी) ले कालोसूचीमा राखेको छ । चाइना सीएमसी इन्जिनियरिङ कम्पनी, नर्थवेष्ट..

