महगो चिनियाँ ऋण वैदेशिक लगानीले खायो श्रीलंकाका प्रधानमन्त्रीको पद
बैशाख २६ श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त भएका छन । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका हुन् । खराब..

