चिनियाँ बाट हतियार ल्याउन पौने २ अर्ब

२०८१ जेष्ठ ४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा जेठ ४
चीनबाट हतियार खरिद गर्न खोलिएको एलसी (प्रतितपत्र) को तोकिएको म्याद सकिन लागेको छ । माछापुच्छ्रे र एनआइएमबी बैंकमा एक करोड पाँच लाखभन्दा बढी डलरको एलसी खोलिएको थियोे ।

चिनियाँ कम्पनी र उसको नेपाली एजेण्ट उमेश श्रेष्ठ समूहले चीनबाट हतियार ल्याउने प्रक्रिया प्रारम्भ गरेको महिनौं भइसकेको छ । उनीहरुले ३२५ वटा एपिसी,३७० वटा एमपिभी र गोली ल्याउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय