चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुग्यो

२०८० मंसिर २८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

मंसिर २८
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको छ । क्वाङ्तोङ प्रान्तीय कमिटीको स्थायी समिति सदस्य वाङ रुइचिउन नेतृत्वमा टोली श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आइपुगेको हो ।

क्वाङतोङ वैदेशिक मैत्री संघका सभापतिको समेत जिम्मेवारीमा रहेका वाङ रुइचिउनको नेतृत्वमा ६ सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।
टोलीमा यिन सुन,चाङ ख,लुओ लोङ,चाङ वेई र फु युनछेङ छन् । टोलीलाई नक्साल नागपोखरीस्थित होटल मेरियटमा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय