कोरला नाकाबाट चीनले सीमावर्ती पालिकालाई पठायो राहत

२०८० कार्तिक २७, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २७

चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । सोमबार चीनले सो नाकामार्फत मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान पठाइएको हो ।
चीनले पठाएको सामानको विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय