भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता

२०७९ असार ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

असार ७

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।

राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ ।

‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल ग¥यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’राजदूत शर्माले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय