चिनिया सेनाको ज्यादती बर्दीमै आउछन नेपालको लिमी सम्म

२०८० बैशाख १, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

बैशाख १
नेपाल विशाल दुई देश भारत र चीन को बिचमा रहेको छ । बेला बेला मा दुवै देश ले सिमा मिचेको भन्दै विवाद पनि हुने गरेको छ। तर पछिल्लो समय हुम्लाको विभिन्न गाउमा बर्दी मै चिनिया सेना आउने गरेको खुलासा भएको छ। ह्ुम्लाको लिमी र हिल्सा सम्म चिनिया सेना गाडी लिएर बर्दी मै आउने गरेको त्यहा का स्थानियले बताउछन । स्थानिय का अनुसार लिमी भनेको सीमाबाट १०÷१२ किलोमिटर यता पर्छ । चिनिया सेना गाडी लिएर यता आउँने स्थानिय बताउछन।् हिल्सा सम्म पनि बर्दी नै लगाएर आउने् नाम्खा गाउँपालिका का स्थानीय प्रकाश लामा भन्छन्, मेरो आफ्नै आँखाले देखेको हो । हुम्लाको विभिन्न स्थान मा चिन ले सिमा मिचेको सिमा स्तम्भ गायब गरिएको समाचार हरु बाहिरिए पछी छानबिन समिति समेत गठन गरिएको थियो । छानबिन समिति ले सरकार लाई प्रतिबेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय