चीनको सांघाईमा ओमिक्रोनको नयाँ दुई उपप्रजाति भेटिए

२०७९ पुष १८, सोमबार
पढ्ने समय : < 1 मिनेट

पुस १८
चीनको सांघाईमा कोरोना भाइरसको दुई नयाँ उपप्रजाति भेटिएका छन्।

त्यहाँ हालै भएको अनुसन्धान अनुसार सांघाईमा ओमिक्रोन भेरिएन्ट बीक्यू १ र एक्सबीबी फेला परेको हो। सांघाई हेल्थ क्लिनिकल सेन्टरका अनुसार यी सार्स कोभ–२ का उपप्रजाति हुन्।

यसमा ३६९ भाइरल जिनोमको विश्लेषण गरिएको थियो। अनुसन्धान अनुसार बेइजिङ र क्वानचौमा बीएफ ७ र बीएफ ५.२ देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय