चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४२३३ कोरोना संक्रमित थपिए

२०७९ मंसिर १६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

मंसिर १६

चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ४ हजार २३३ मा कोरोना संक्रमण पुष्टि भएको हो। साथै ३० हजार ५३९ लक्षणविहीन संक्रमित थपिएका छन्।

हाल रहेका संक्रमितमध्ये २४ घण्टामा २ हजार ८७७ निको भएका छन्।

हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय